राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित
काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा सन्तोष पौडेल सर्वसम्मत निर्वाचित भएका छन्। महासंघको पाचौँ राष्ट्रिय अधिवेशनले डा पौडेलको नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको अध्यक्ष मण्डलका अध्यक्ष कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। डा पौडेल यसअघि महासचिव छन्। यस्तै, उपाध्यक्षमा रामहरि ढकाल र अमृता बराल, महासचिवमा भीमराज सिह, उपमहासचिवमा खगराज पोखरेल, चार … Continue reading राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्ष डा सन्तोष पौडेल निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed