प्रसिद्ध टिकटक स्टारको हत्या किन गरियो ?
काठमाडौं । इस्लामाबाद प्रहरीले १७ वर्षीया टिकटककर सना युसुफको हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको दाबी गरेको छ। सोमबार पाकिस्तानको राजधानी इस्लामाबादस्थित उनकै घरमा साना युसुफको हत्या भएको थियो। इस्लामाबादका आईजी (प्रहरी महानिरीक्षक) सैयद अली नासिर रिजवीले सञ्चारमाध्यमलाई बताएअनुसार आरोपीलाई फैसलाबादबाट पक्राउ गरिएको थियो र उनीबाट सनाको मोबाइल पनि बरामद गरिएको थियो। पत्रकार सम्मेलनमा सैयद अली … Continue reading प्रसिद्ध टिकटक स्टारको हत्या किन गरियो ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed