दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी नेता ली जे-म्युङको जित निश्चित

काठमाडौं । दक्षिण कोरियाको राष्ट्रपति चुनावमा खसेको कूल मतको ६० प्रतिशत मत गणना भइसकेको छ। अहिलेसम्मको मतगणना अनुसार ली जे-म्युङले ४८.८ प्रतिशत र किम मुन-सूले ४२.८ प्रतिशत मत प्राप्त गरेका छन्। मतगणना अगाडि बढ्दै जाँदा, पछिल्लो एक घण्टामा दुई नेताहरू बीचको मत अन्तर थप बढेको छ। गत वर्ष डिसेम्बरमा पूर्व राष्ट्रपति युन सुक-योलले मार्शल ल … Continue reading दक्षिण कोरियाको राष्ट्रपति चुनावमा विपक्षी नेता ली जे-म्युङको जित निश्चित