आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु, कैयौँ घाइते
काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरुको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु छ। बुधबार चिन्नास्वामी स्टेडियम बाहिर हजारौँ समर्थक उपस्थित भएको स्थानमा भागदौड भएको थियो। उक्त घटनामा केहि महिलासहित कम्तिमा सात जनाको मृत्यु तथा कैयौँ घाइते घाइते भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। आरसीबीले अहमदाबादमा भएको आईपीएलको फाइनल खेलमा पंजाबलाई … Continue reading आरसीबीको विजयी जुलुसमा भागदौड हुँदा कम्तीमा ७ जनाको मृत्यु, कैयौँ घाइते
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed