नेदरल्यान्ड्सले नेपाललाई दियो दुई सय २६ रनको लक्ष्य
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको लक्ष्य दिएको छ। स्कटल्याण्डको डुन्डेमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ अोभरमा सबै विकेट गुमाउँदै दुई सय २५ रन बनायो। नेदरल्यान्ड्सका नोवा क्रासले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवार्डसले ४६ रन बनाए। विक्रमजित सिंहले ३८ रन बनाए। नेपालका सोमपाल कामीले तीन … Continue reading नेदरल्यान्ड्सले नेपाललाई दियो दुई सय २६ रनको लक्ष्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed