आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो
हैदाराबाद। रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी)को विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ। उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ। उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन्। यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो। हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई … Continue reading आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed