जर्मन सरकारको सहयोगमा धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु

काभ्रेपलाञ्चोक। गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त यहाँको धुलिखेल नगरपालिकामा सञ्चालित खानेपानी आयोजना जर्मन सरकारको सहयोगमा पुनर्निर्माण सुरू गरिएको छ। आज एक कार्यक्रमबीच नेपालका लागि जर्मनीका राजदूत डा माइकल कोच र नगरप्रमुख अशोक ब्याञ्जुले संयुक्त रूपमा पनौती–१२ स्थित मुहान क्षेत्रमा शिलान्यास गरे। मुहान क्षेत्रमा क्षति पुगेको आयोजना रू तीन करोड ५१ लाखमा पुनर्निमाण गरिने जनाइएको … Continue reading जर्मन सरकारको सहयोगमा धुलिखेल खानेपानी आयोजना पुनर्निमाण सुरु