‘जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। ललितपुरको च्यासलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा वागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इञ्चार्ज तथा प्रमुखको बैठकलाई आज सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सकेमात्र पार्टी बन्ने बताए। महासचिव पोखरेलले पार्टी र संगठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने … Continue reading ‘जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed