लिग–२: नेदरल्यान्ड्समाथि नेपालको ५ विकेटको जित
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नेपाल लगातार दुई खेलमा विजयी भएको छ। बुधबार भएको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्यो। नेदरल्यान्ड्सले दिएको दुई सय २६ रनको लक्ष्य नेपालले ४७.१ … Continue reading लिग–२: नेदरल्यान्ड्समाथि नेपालको ५ विकेटको जित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed