नेपाल फुटबल टोली र हङकङबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं। नेपाली फुटबल टोलीले आज हङकङसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ। आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यस पछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुनेछ। जसअनुसार नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ भने जुन १० मा लाओससँग छनोट खेल खेल्नेछ। राष्ट्रिय टोली गत मंगलबार हङकङ गएको छ भने सो मैत्रीपूर्ण खेलपछि लाओस जानेछ। … Continue reading नेपाल फुटबल टोली र हङकङबीच प्रतिस्पर्धा हुँदै