निजामती कर्मचारी संगठनद्वारा चरणबद्ध आन्दोलन गर्ने निर्णय

काठमाडाैं। नेपाल निजामती कर्मचारी संगठनले आफ्ना माग बमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ। हालै काठमाडौंमा सम्पन्न दोश्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी हुन नसके चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो। बैठकले तीनै तहमा कार्यरत कर्मचारीहरुलाई मार्ग … Continue reading निजामती कर्मचारी संगठनद्वारा चरणबद्ध आन्दोलन गर्ने निर्णय