नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदानमा सरलीकृत गर्छु : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्ने बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथिको छलफलका क्रममा मन्त्री लेखकले स्वघोषणा गरेका आधारमा नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदान गर्न सरलीकृत गर्दै लैजाने बताएका हुन्। बुबाको नागरिकता … Continue reading नेपाली आमाबाट जन्मिएका सन्तानलाई नागरिकता प्रदानमा सरलीकृत गर्छु : गृहमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed