गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, सत्तागठबन्धनमा समस्या छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सत्तागठबन्धनमा कुनै समस्या नरहेको बताएका छन्। बिहीबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले कांग्रेस र एमालेको गठबन्धन राम्रोसँग चलिरहेको तथा कुनै समस्या नरहेको बताएका हुन्। उनले सत्तागठबन्धन ८४ सम्म निरन्तर चल्ने उल्लेख गरे। त्यस्तै सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको भन्दै संसदको गतिरोध अन्त्यका … Continue reading गृहमन्त्रीले राजीनामा दिनुपर्दैन, सत्तागठबन्धनमा समस्या छैन : देउवा