स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने बताएका छन्। छैठौ मह मेलाको विहीबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्धा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिएका हुन्। बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि लगानी … Continue reading स्वदेशी मह सेवन गर्न मन्त्री अधिकारीको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed