काठमाडौं। नेपाल र हङकङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ। हङकङको राष्ट्रिय रंगशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो। नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए। एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले आज … Continue reading नेपाल र हङकङबीचको खेल बराबरी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed