व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ: उपप्रधानमन्त्री सिंह

कैलाली। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन्। नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताउनुभयो । उहाँले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए। उनले भने, … Continue reading व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ: उपप्रधानमन्त्री सिंह