अविनास थापाको खतरै नम्बर–१ सार्वजनिक
काठमाडौं। नेपाली संगीत क्षेत्रमा नयाँ बन्ने र नयाँ बनाउने होडबाजी चलिरहेको बेला अहिले बजारमा एउटा धमाकेदार म्युजिक भिडियो सार्वजनिक भएको छ ‘खतरै नम्बर १’। उक्त गीतमा गायक म्याक्स नेपाल मुख्य मोडलको भूमिकामा देखिएका छन्। निश्चल नेपाल र अन्नु चौधरीको आवाजमा अविनाश थापाले शब्द कोरेका हुन् भने संगीत सौगात जंग थापाले तयार पारेका हुन्।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed