बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान: सभापति देउवा
महेन्द्रनगर (धनुषा)। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान भएको बताएका छन्। कांग्रेसका दिवंगत नेता ठाकुरप्रसाद ढुंगानाको ६२औँ स्मृति दिवसको अवसरमा आज धनुषाको धनुषाधाममा आयोजित सालिक अनावरण तथा पुस्तक विमोचन कार्यक्रममा उनले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार २०८४ सालसम्म टिक्ने दाबी गरे। सभापति देउवाले संविधानसम्मत ढंगले बनेको … Continue reading बारम्बार संसद्मा अवरोध गरेर अस्थिरता सिर्जना गर्नु जनमतको अपमान: सभापति देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed