सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज(सप्तरी) । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ । बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । चौधरीको घरबाट सुनचाँदीका गरगहना र … Continue reading सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या