सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा आज चाँदी तोलामा ७५ रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार १५० निर्धारण भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको … Continue reading सुनको मूल्य स्थिर, चाँदीको बढ्यो