माधव नेपालको पार्टीमा अब कसले गर्छ राज ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा दर्ता भइसकेपछि अब उनको पद निलम्बनमा परिसकेको छ । प्रचलित कानुनअनुसार उनी सांसद पदबाट निलम्बित भइसकेका छन् र अब उनले पार्टी अध्यक्षको रुपमा समेत काम गर्न पाउँदैनन् । पार्टीको अध्यक्षकै पद निलम्बनमा परेपछि अब एकीकृत समाजवादी पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो … Continue reading माधव नेपालको पार्टीमा अब कसले गर्छ राज ?