भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भ्रष्टाचारका विरुद्ध राज्य निर्मम हुनुपर्ने बताएका छन्। मुलुकमा नीतिगत, प्रकृयागत र साना तथा संस्थागत भ्रष्टाचार डरलाग्दो तरिकाले मौलाएको भन्दै बस्नेतले भ्रष्टाचार नियन्त्रणमा राज्यका निकायले जिम्मेवार ढङ्गले कार्य गर्नुपर्ने बताएका हुन्। भ्रष्टाचार आर्थिक विकासको सबैभन्दा ठूलो शत्रु भएको भन्दै मुलुकमा भ्रष्टाचारविरुद्ध प्रभावकारी नीतिको अभाव, … Continue reading भ्रष्टाचारविरुद्ध राज्य निर्मम हुनुपर्छ : पूर्ण बस्नेत