तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल

मगुगु। मुगुको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर छ। यहाँ रहेका २२ घरपरिवारको दैनिकी बिहानदेखि बेलुकीसम्म खेतबारीमै वित्नेगर्छ। गाउँका सबै घरपरिबार बेमैसमी र मौसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ। तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाँउका २२ घरधुरीले ८१ भन्दा बढी रोपनीको कृषि क्षेत्र … Continue reading तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल