युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं दक्षिणकाली नगरपालिका–१ बस्ने रामेछाप मन्थली नगरपालिका–३ घर भएकी ४० वर्षीया प्रमिला बरूवाल र काठमाडौं महानगरपालिका–२६ गोंगबु बस्ने पाल्पा माथागढी गाउँपालिका–४ घर भएका ३४ वर्षीय मोहन पोखरेल रहेका छन्। पक्राउ … Continue reading युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ