‘शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ’
लेखनाथ (कास्की)। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयकसम्बन्धी भएका छलफलले अन्तिम रूप लिन लागेकाले यथाशीघ्र ऐन आउने बताएका छन्। प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान)को दोस्रो शिखर सम्मेलनलाई आज पोखरामा सम्बोधन गर्दै उनले आगामी साउनभित्र शिक्षा ऐन ल्याउने गरी तयारी भइरहेको उल्लेख गरे। शिक्षा विधेयक पारित गर्न शिक्षक महासंघको सहयोग आवश्यक रहेको बताउँदै मन्त्री … Continue reading ‘शिक्षा ऐन यथाशीघ्र ल्याउने तयारी भइरहेको छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed