भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण
कञ्चनपुर। गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन … Continue reading भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed