‘मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ’
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कन थालेको बताएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेट विमर्श–२०८२’ कार्यक्रममा उनले निजी क्षेत्र चलायमान देखिएकोले अर्थतन्त्र लयमा फर्कन थालेको बताए। उनले बजेटका माध्यमबाट निजी क्षेत्रका माग सम्बोधन गर्ने प्रयास गरिएको बताए। महासचिव … Continue reading ‘मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed