‘युवामा काम गर्ने हुटहुटी हुनुपर्छ’

गोलबजार(सिरहा)। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देशलाई समृद्ध बनाउनका लागि युवामा काम गर्ने हुटहुटी हुनुपर्ने बताएका छन्। यहाँको खडक नगरपालिकामा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित ‘आकस्मिक, मानसिक स्वास्थ्य तथा उद्यमशील केन्द्रित युवा परामर्श तथा मार्गदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सम्भावना छैन भन्ने गलत भाष्य सृजना भइरहेको बताए। नगरपालिकाको सभाहलमा आयोजित एक दिने कार्यशालाको सहजीकरण … Continue reading ‘युवामा काम गर्ने हुटहुटी हुनुपर्छ’