बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
काठमाडौं । शुक्रबार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए। उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको … Continue reading बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed