बाजुराको बाम्का बजारमा भीषण आगलागी :आठ करोड ७७ लाख बढीको क्षति

काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार भएको भीषण आगलागीबाट ८ करोड ७७ लाख बढी मूल्यको धनमाल जलेर नष्ट भएको प्रारम्भिक मूल्याकंन गरिएको छ। नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट भएपछि सुरु भएको आगोले बजार क्षेत्रका ३५ वटा पसलहरू जलेर पूर्णरूपमा नष्ट भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट भएको … Continue reading बाजुराको बाम्का बजारमा भीषण आगलागी :आठ करोड ७७ लाख बढीको क्षति