बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम

गलकोट । झोलामा किताब, कापी, हातमा पानीको बोत्तल। झट्ट हेर्दा नातीनातिना विद्यालय पुर्‍याउन आएकाजस्ता देखिने बागलुङका १० जना आमा यतिबेला आफैँ कखरा सिक्दै छन्। विद्यालयमा विद्यार्थीको सङ्ख्या घटेर न्यून भएपछि आमालाई विद्यालयमा भर्ना गरिएको हो। सरकारले २०७० सालमा ‘साक्षर हाम्रो अधिकार’ भन्ने नाराका साथ सञ्चालित ‘साक्षरता नेपाल अभियान’अन्तर्गत प्रौढशिक्षा कार्यक्रम सञ्चालन गरेर बागलुङ जिल्लालाई निरक्षरमुक्त … Continue reading बागलुङमा ‘आमा शिक्षा’ कार्यक्रम