प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टीबी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ। प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे। पूरा ५० ओभर खेलेको कोशीले ९ … Continue reading प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत