युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय
मुगु। जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालितमा थिए। हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ति आयोजनाहरु हाल संकटमा परेका छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ति योजनाहरु अलपत्र अवस्थामा पुगेका हुन्। तर छायाँनाथ रारा नगरपालिकाले … Continue reading युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed