घोराही (दाङ)। दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ। पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ। कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरले रु १२ लाखको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए। उनले भने, ‘दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम … Continue reading घोराही कारागारमा बायोग्यास
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed