राप्तीको नहरमा डुबेर एकजनाको मृत्यु

नेपालगञ्ज (बाँके)। राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर कमल दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,का प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय दर्जी राप्ती नदीको दक्षिणतर्फको नहरमा डुबेका थिए। प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब … Continue reading राप्तीको नहरमा डुबेर एकजनाको मृत्यु