सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

तानसेन (पाल्पा)। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ। सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो। अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन्। उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर … Continue reading सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत