एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायीः वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन्। एमाले ओखलढुंगाको लिखु-काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए। वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी … Continue reading एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायीः वरिष्ठ उपाध्यक्ष पोखरेल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed