लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण

काठमाडौं।  लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार आयोजित एक कार्यक्रमका बीच कृतिको लोकार्पण गरिएको हो। प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. गोविन्दराज भट्टराई, समालोचकद्वय डा. अशोक थापा तथा अनुपमा रेग्मी, साहित्य अकादमी पुरस्कार (भारत) बाट पुरस्कृत समालोचक ज्ञानबहादुर क्षेत्री तथा लेखकले संयुक्तरूपमा कृतिको अनावरण गरेका हुन्। कृतिको लोकार्पण कार्यक्रममा … Continue reading लक्ष्मण वियोगीकृत आञ्चलिक स्वादयुक्त कथासङ्ग्रह ‘सत्यम्’को लोकार्पण