नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
काठमाडौं । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री संगठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ । नेपालगञ्ज दिल्ली उडानको लागि भौतिक रुपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो । शुक्रबार नेपालगन्ज उद्योग वाणिज्य संघले बोलाएको बैठकमा भारत सरकार उड्यन मन्त्रालयलाई आग्रह … Continue reading नेपालगञ्ज दिल्ली उडानका लागि प्रधानमन्त्री कार्यालय र पर्यटन मन्त्रालयको ध्यानाकर्षण गराइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed