फ्रेन्च ओपनमा कोको गौफले जितिन् महिला एकलको उपाधि

काठमाडौं । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्। फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरिन्। गौफले पहिलो सेट ६-७ ले हारेकी थिइन्। तर त्यसपछि उनले बलियो पुनरागमन गरिन्। दोस्रो सेटमा गौफले साबालेन्कालाई ६-२ ले पराजित गरिन्। साबालेन्काले अन्तिम सेटमा गौफलाई चुनौती दिने प्रयास … Continue reading फ्रेन्च ओपनमा कोको गौफले जितिन् महिला एकलको उपाधि