अमेरिकाको लस एन्जलसमा तनाव, राष्ट्रपति ट्रम्पले नेशनल गार्ड तैनाथ गरे
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लस एन्जलसमा भइरहेको विरोध प्रदर्शन रोक्न २,००० नेशनल गार्ड सेना तैनाथ गर्ने आदेश दिएका छन् । यी विरोध प्रदर्शनहरू अवैध आप्रवासीहरू विरुद्ध गरिएको छापामारी विरुद्ध भइरहेका छन्। “हामी लस एन्जलसलाई सुरक्षित बनाउँदैछौं,” ट्रम्पका सीमा सल्लाहकार टम होमनले शनिबार फक्स न्यूजलाई भने। शनिबार, क्यालिफोर्नियाको लस एन्जलस शहरको प्यारामाउन्ट क्षेत्रमा ल्याटिनो … Continue reading अमेरिकाको लस एन्जलसमा तनाव, राष्ट्रपति ट्रम्पले नेशनल गार्ड तैनाथ गरे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed