संसदको गतिरोध खुलाउने विषयमा दलहरूबीचको छलफल सकारात्मक : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सवै दलसँग गतिरोध खुलाउने विषयमा सकारात्मक छलफल भएको बताएका हुन्। उनले निकास निकाल्नका लागि माओवादीमात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे। उनले भाषामा … Continue reading संसदको गतिरोध खुलाउने विषयमा दलहरूबीचको छलफल सकारात्मक : प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed