भिसा प्रकरणमा छलफल जारी रहे पनि सहमति भएको छैन : हितराज पाण्डे
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा विपक्षी दलले राखेका विषयमा छलफल जारी रहे पनि कुनै सहमति नभएको बताएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति नभएको बताएका हुन्। छानविन समिति बनाउनुपर्छ भन्नेमा आफूहरूको अडान कायमै रहेको उनले … Continue reading भिसा प्रकरणमा छलफल जारी रहे पनि सहमति भएको छैन : हितराज पाण्डे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed