सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१३ बखरियास्थित सडकमा ना.४ ख ४००९ नम्बरको बस र रा.१ क ८७० नम्बरको बस एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा ना.४ ख ४००९ नम्बरको बसमा सवार दंगीशरण गाउँपालिका-२ बस्ने ६५ वर्षीय नारायण भण्डारी र ३७ वर्षीया शान्ता खड्का चौधरीको … Continue reading सवारी दुर्घटनामा तीन जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed