कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशनअन्तर्गत आज बसेको बाह्रौँ बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल कँडेललाई ‘आव २०८२/८३ को नीति तथा कार्यक्रम पारित गरियोस्’ भनी सभामा प्रस्ताव गर्न समय दिइन्। मुख्यमन्त्री कँडेलले ‘प्रदेशसभा नियमावली, २०८१ को नियम ३९ … Continue reading कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed