चार जनाको शव फेला

काठमाडौं । देशका विभिन्न स्थानका चार जनाको शव फेला परेको छ। कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जास्थित बुलौसी सामुदायिक वनको भीरमा सोही ठाउँ बस्ने ५८ वर्षीय अग्निधर अधिकारी आइतबार मृत अवस्थामा फेला परेका छन्। सल्यानको वनगाड कुपिण्डे नगरपालिका-९ सेरास्थित ठुली आमाकी घरमा बस्दै आएकी शारदा नगरपालिका-९ नेपाने घर भएका कृष्ण बहादुर थापाकी छोरी १० वर्षीया रितु थापा … Continue reading चार जनाको शव फेला