बिर्तामोडमा पुरुषको शव भेटियो

भद्रपुर (झापा) । बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची सडक छेउमा एक अज्ञात पुरुषको शव फेला परेका छ। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बालाई खबर गरेका थिए। जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनी र घैलाडुब्बाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान प्रारम्भ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर … Continue reading बिर्तामोडमा पुरुषको शव भेटियो