उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास

मुस्ताङ । भारत सरकारको आर्थिक अनुदान सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित दिव्यदीप माध्यमिक विद्यालयमा छात्रावास तथा चमेनागृह भवन निर्माण गरिने भएको छ। त्यसै प्रयोजनार्थ लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिन्हर्वु गुरुङ र भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आज एक समारोहबीच संयुक्त रूपमा भवनको शिलान्यास गरे। नेपाल–भारत विकास साझेदारी सहयोगअन्तर्गत उक्त विद्यालयमा दुई तलाको विद्यार्थी छात्रावास भवन … Continue reading उपल्लो मुस्ताङमा छात्रावास भवन शिलान्यास