मिर्गौला पीडितलाई १३ लाख रकम हस्तान्तरण

वालिङ (स्याङ्जा) । यहाँका एक मिर्गौला पीडित युवाको सहयोगका लागि रु १३ लाख १६ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ। वालिङ नगरपालिका–९ भुसालथोकका मिर्गौला पीडित ३६ वर्षीय जगदीश भुसालको सहयोगार्थ नेपाल स्वयंसेवक सञ्जालले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो। सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको सञ्जालले ‘जगदीश बचाउ अभियान’ सञ्चालन गरी सो रकमको चेक … Continue reading मिर्गौला पीडितलाई १३ लाख रकम हस्तान्तरण