भारत सरकारको सहयोगमा छात्रावास भवन निर्माण हुने
काठमाडौं । भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ। सो छात्रावास भवन तथा चमेना गृहको शिलान्यास आज भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गरे। उपप्रमुख श्रीवास्तवले वर्षौँदेखिको भारत–नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा … Continue reading भारत सरकारको सहयोगमा छात्रावास भवन निर्माण हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed